त्रिविद्वारा स्ववियु निर्वाचनको प्रस्तावित कार्यतालिका सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले मंगलबार आगामी फागुन १४ गते हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिकाअनुसार विश्वविद्यालयले स्ववियु निर्वाचन समितिमा निर्वाचन प्रयोजनका लागि संघ संगठन समूह दर्ता गर्ने अन्तिम मिति फागुन ४ गते निर्धारण गरेको छ । विश्वविद्यालयले मतदानको समय क्याम्पस निर्वाचन समितिले तोक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ महानगरपालिकामा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा

आफ्नो भाषासँग घृणा गर्ने देश !

डा. गोविन्दशरण उपाध्याय । म विश्वका केही विकसित र अल्पविकसित देशमा पुगेको छु

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित, कुलपतिको पदावधि चार वर्षको हुने

काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा