प्याब्सनले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्याब्सनको आयोजना र सीटीएफ नेपालको सहयोजनामा सम्मेलन माघ ९ र १० गते काठमाडौंमा हुने भएको हो ।

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपालको शिक्षालाई समय सापेक्ष रुपमा अगाडि बढाउन सम्मेलन आयोजना गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए । सम्मेलनमा स्वदेश र विदेशका विभिन्न विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक, निजी विद्यालयका संचालक प्रधानाध्यापक, शिक्षक, विज्ञलगायत गरी तीन सय भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो ।

प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका सामुदायिक विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ।

रामकुमारी झाँक्रीको टिप्पणीः अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुलाई आन्दोलन छाडेर विद्यालय फर्किन

शिक्षक महासंघले भन्यो-हामी एक दुई सानातिना मागको लेनदेन गरी फर्किन आएका होइनौं, आन्दोलन जारी रहन्छ

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ