शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन असम्भवः शिक्षामन्त्री



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताएका छन् ।

शिक्षा पत्रकार समूहले मंगलबार आयोजना गरेको संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अबसर र चुनौती विषयक अन्तरक्रियामा शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन सकिने बताएका हुन् ।

मन्त्री पोखरेलले शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताए । शिक्षाविद विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरीय शिक्षाको प्रत्याभूत गर्न नसकिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरामा सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क बीमा

कास्की । पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक

चाँडै शिक्षा विधेयक पास हुन्छः सभामुख घिमिरे

झापा।  सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक

विदेश पढ्न जाने विद्यार्थीबाट तीन महिनामा बाहिरियो ३२ अर्ब १८ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा खुद सेवा

नर्सिङ शिक्षामा सहज भर्नाका विषयमा प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि