चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको प्रश्नः कसले भन्यो म अयोग्य ?



काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूलाई अयोग्य प्रमाणित गर्न आलोचकहरूलाई चुनौति दिएका छन् ।

काम सम्हालेपछि पहिलो पटक मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष डा. गिरीले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो योग्यताबारे

फैलाईएको भ्रम कपोलकल्पित भएको दाबी गरेका छन् । डा. गिरीले आफूले प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने प्रण पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको

शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

डडेल्धुरा । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’