काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप सात दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप ७ दिन थुनामा राखेर राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

OUR TEAM
प्रतिक्रिया