बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ



पोखरा । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । चितवनकी २७ वर्षीया महिलालाई पोखरा तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर प्रमाणहरु संकलन गर्ने काम भइरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ

  धरान (सुनसरी) ।  सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले

एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकलसहित दुई पक्राउ

काठमाडौं ।  काठमाडाैं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले

काठमाडौंको कुलेश्वरबाट घरेलु कामदार बालिका बलात्कारको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । बालिका बलात्कारको आरोपमा काठमाडौंको कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्पीय पुरुष पक्राउ

उदयपुरको  कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा-छोराको हत्या

  कटारी । उदयपुरको  कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको