काठमाडौंको सानो भर्याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ



काठमाडौं । काठमाडौंको सानो भर्याङबाट प्रहरीले १० लाख थान मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्चालन गरेको दीप ओभरसिज ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाख थान भन्दा बढी मास्क बरामद गरेको थियो ।

कपन र सतुंगलबाट प्रहरीले मास्क बरामद गरेको थियो । कोरोना भाइरस विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएपछि नेपालमा मास्कको कालोबजारी बढेको छ ।

व्यापारीले पाँच रुपैयाँ पर्ने मास्कलाई यसरी लुकाएर बजारमा अभाव देखाई २५ रुपैयाँमासमेत बिक्रि गर्ने गरेको पाइएको छ । यसरी मास्क लुकाउन थालेको पाइएपछि प्रहरीले यसकाविरुद्द अपरेशन नै सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

१६ सय किलो गाँजासहित झापाबाट दुईजना पक्राउ

झापा । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ

सिरहामा महायज्ञका नाममा दलितमाथि ज्यादति गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित दुई जना पक्राउ

सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही

१५ थान ल्यापटक, ९ थान ट्याब र २७१ थान चोरीका मोबाइलसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले चोरीका २७१ थान मोबाइलसहित सात जनालाई पक्राउ गरेको छ ।