कर्तव्य ज्यान मुद्धाका अभियुक्त गोली हानी नियन्त्रणमा



काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विष्णु लामालाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । लामालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतबार साँझ गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीमाथि आक्रमण गर्न खोजेपछि घुँडामुनी गोली प्रहार गरेर लामालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको छ । डीआईजी पोखरेलका अनुसार लामा विरुद्ध बौद्धमा ज्यान मार्ने उद्योग र सिन्धुपाल्चोकमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेको सुधार गृहमा झडपपछि नौ थुनुवा फरार

  नेपालगञ्ज ।  बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको

फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको

बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु, १० घाइते, चारको अवस्था गम्भीर

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

  सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको