उद्योगी रुप ज्योति पक्राउ, ठगीको अरोप



काठमाडौं । ठगी आरोपमा उद्योगी तथा पूर्वमन्त्री रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छm । सिंगापुरबाट काठमाडौं ओर्लिएका उनलाई महानगरीय प्रहरी परिसरको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई महानगरी प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उनले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए ।

ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो । मंगलबार सर्वोच्च अदालतले ज्योतिलाई पक्राउ गरी कसुरमाथि अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। उनलाई शुक्रबार अदालतमा अपस्थित गराएर उजुरीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

५ करोड ठगीमा रेड नोटिस जारी भएकी सिन्धुपाल्चोककी बिनु शाक्य कम्बोडियाबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जुवा खेलिरहेका बेला काठमाडौंको बौद्धबाट २० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं

युवक बेपत्ता घटनामा एकजना पक्राउ

  रामेछाप ।  रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा