भिडियो

कृष्णले ल्याए ‘लुकी लुकी माया’

गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका आरती अधिकारीको साथमा उनले नयाँ गीत सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत गायक पौडेल स्वयंको छ । विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको