भिडियो

सोना अमात्य र सुगम पोखरेलको ‘मेरो माया करोडमा’(भिडियोसहित)

गायिका सोना अमात्य र सुगम पोखरेलको स्वरमा ‘मेरो माया करोडमा’ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको यो प्रेम गीतको भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन । भिडियोमा गायिकासँगै सागर