मनोरन्जन slider

‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक

  काठमाडौं । माघीका अवसरमा आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चार वटा फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघीको अवसर पारेर चार वटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । एक