शिक्षा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी पास

कर्णाली । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्ले यही असोज १ देखि ५ गतेसम्म एडभान्स एजुकेसन एन्ड इनोभेटिभ रिसर्च सेन्टर बबरमहल काठमाडौँमा सञ्चालन गरेको परीक्षामा प्रतिष्ठानबाट पास आउट