शिक्षा

अब विद्यालयहरुमा क्वारेन्टिन र आइसोलेशन वार्ड नबनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशित गर्न बाँकी भएका सबै शैक्षिक संस्थालाई नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । यसैगरी भदौ १ देखि विद्यार्थी भर्ना कार्यक्रम अघि बढाउन पनि सरकारले भनेको छ । साथै पाठ्यपुस्तक उपलब्ध गराउने

कक्षा ११ को परीक्षा विद्यालय तहमै संचालन हुने


प्रकाशित मिति | २०७७, २२ असार सोमबार २२:३९