शिक्षा

वैकल्पिक सिकाइ : निजी विद्यालयको शुल्क र तलब व्यवस्थापन अझै अस्पष्ट

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विद्यालय खुल्न नसकेको स्थितिमा निजी विद्यालयमा वैकल्पिक प्रणालीको सिकाइको शुल्क र शिक्षकका तलब व्यवस्थापन जटिल मुद्दा बनेको छ । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक प्रणालीको सिकाइ र निजी विद्यालयको नियमन’ विषयक भर्चुअल