शिक्षा

त्रिवि सेवा आयोगद्वारा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक गरी करिव ६ सयको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लाग दरखास्त आह्वान गरेको छ । आयोगले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरी झण्डै छ सय संख्यामा आवेदन मागेको छ । १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय