नेपालको स्वाभिमान भन्दा जीवन ठूलो छैन



डा. युवराज संग्रौला ।
राष्ट्रिय स्वाभिमान र भूपूगोर्खाका लागि म आमरण अनसन गर्ने निधो गरें । दुई सय सात बर्ष भयो नेपालि जनतामाथि ब्रिटिसको उपविेश कायम छ । नेपाली राजनीतिक द्लहरु र सरकारलाई प्रश्न गर्छु, कुन कानुन र सम्झौता बमोजिम विदेशी सेनाका भर्तीकेन्द्र खोल्ने अनुमति दिनु भएको हो ? जवाफ दिनुहोस् ।

१. तीन जना नेपाली नगरिक लण्डनमा प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन बसेका छन् । उनीहरुलाई आसमान व्यवहार गरिएको छ । उनीहरुले पाउने पेन्सन ४४ पौन्ड अनि उनका समक्षी ब्रिटिस नागरिकले पाउने पेन्सन ४५० पौण्ड किन ?

२. पहिलो विश्वयुद्धमा ८६००० र १०९००० ले वेलायती साम्राज्यका लागी ज्यान दिए, किन? भेदभाव खप्न ?

३. उनीहरु पनि डाक्टर इन्जिनियर र नेता कर्मचारी हुन सक्थे, कस्ले लुट्यो उनीहरुको जीवन ? के वेलायतसँग जवाफ छ ?

४. नेपाली राजनीतिक दलहरू, नागरिक समाज, मानव अधिकारवाला साथीहरू ! के गोर्खा मानव होइनन ? किन बोल्नु हुन्न ?

आइतबार सर्वोच्चमा अनसनमा रहने तीनजना नेपाली भूपू गोर्खाको ज्यान बचाउन, सरकारलाई ब्रिटिससँग वार्ता गर्न आदेश दिन रिट दिइएको छ । त्यसपछि म लगायत भूपू सैनिकहरु नेपालमा आमरण अनसन बस्ने छौँ। नेपालको स्वाभिमान भन्दा जीवन ठूलो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५

दोहाबाट काठमाडौँ आउँदा मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय

नेपाल र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज निर्माण

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ