मुलुकको सङ्कटमा यिनीहरूको भूमिका पनि कम छैन



केशवप्रसाद भट्टराई ।
१२ बुँदे पछिको नेपालले केही दलहरूका अराजनीतिक नेताहरूका साथै धेरै मिडियाकर्मी,नागरिक अगुवा, वौद्धिक भनिने प्राध्यापक, विश्लेषक, अनुसन्धानकर्ताको आर्थिक स्थिति पनि आकासिएको छ । विदेशीहरूले यिनीहरू माथि पनि ठूलो लगानी गरेका छन् ।
वाह्य शक्तिहरूप्रतिको यिनीहरूको जवाफदेहिताले कतै १२ बुँदेको जगमा खडा भएको यो नेपाल राष्ट्र विरोधी राजनीति छेउ लाग्ने त होइन भन्ने पिरोलो यिनीहरूलाई देखिन्छ ।

त्यसकारण नेपालको वर्तमान सङ्कट पछाडि यिनीहरूको भूमिका पनि कम छैन । राष्ट्रको सङ्कटको बाटो यिनीहरूले खने र कथित नेताहरूले उक्त बाटोमा गाडी दौडाए । नेताहरूको मात्रै होइन, यिनीहरूको सम्पत्तिको पनि छानविन हुनुपर्दछ । सम्पत्तिको स्रोत खोजिनु पर्दछ । अनि मात्रै मुलुकको सङ्कट टर्न र वातावरण संग्लिन थाल्दछ । अहिले फेरि यिनीहरू वाह्य शक्तिका लागि दलहरूलाई उकास्न लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो