फैसलालाई केवल भर्याङ्ग नहेरियोस्



डा. युवराज संग्रौला ।
प्रतिनिधिसभा पुनःस्थापित हुँदैमा धेरै ठूलठूला गफ गर्नुको तुक छैन ।

१. के नेताहरु जनतालाई विश्वास गरेर विदेशीलाई बाहेक गर्दै, सत्ताको राजनीति गर्न बन्द गर्नुहुन्छ ?

२. बिगतमा गरेका एक होइन अनेक गल्तीको लागि माफी माग्नु हुन्छ ? मेरो समर्थन संविधान र कानुनलाई गोल खेल्न पाइन्न्न भन्ने कुरामा थियो ।

३. आज जुन स्तरको भ्रष्टाचार भैरहेको छ, जसरी आज पदका लागी यता भोलि पदका लागी उता गर्ने नैतिकहीन मानिसको जगजगी छ, जसरी माफियाहरु नेताका कोठामा पुगेका छन्, जसरी मन्त्री हुनका लागी नैतिकता छोड्नेको ताँती छ त्यसकाविरुद्ध लड्नुहुन्छ । अन्यथा किन तपाईंहरुलाइ विश्वास गर्ने?

४. के अब पनि झोला मात्र बोकेर फल झर्लान् भनी आस गर्नेले नै राजनीतिको ठेक्का लिने ? के बिचारलाई बोक्न र झोलेलाई रोक्न सक्नुहुन्छ ।
सबै नेताले संम्पति कति छ र छोराछोरी कहाँ छन् बहिर ल्याउनुहोस् । विदेशीसँग चोचोमोचो छोड्नु होस् । तब मात्र जनताको विश्वास हुनेछ । फैसलालाई केवल भर्याङ्ग नहेरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना