यो जनताको जित होः रामकुमारी झाँक्री



रामकुमारी झाँक्री ।
स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनःस्थापना अनिवार्य थियो । यो पुनःस्थापनाले स्वच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको छ । असंवैधानिक प्रतिगामी कदम विरूद्ध सडकमा आउनुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय बिभिन्न राजनीतिक दल, हाम्रो पार्टी सदस्य समर्थक शुभेच्छुक सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।

विधायकी मनसाय, संविधानको अक्षर र भावनको सही ब्याख्या गर्ने न्यायालय, संबैधानिक ईजलासका सम्माननीय प्रधानन्यायाधीशसहित माननीय न्यायधीशज्यूहरू प्रति हार्दिक धन्यवाद । हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्वान वरिष्ठ कानून व्यवसायी र कानून व्यवसायीक मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । समग्रमा यो जनताको जित हो। कानुनी राज्य र लोकतन्त्रको जित हो। सबैमा हार्दिक बधाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति