यो जनताको जित होः रामकुमारी झाँक्री



रामकुमारी झाँक्री ।
स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनःस्थापना अनिवार्य थियो । यो पुनःस्थापनाले स्वच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको छ । असंवैधानिक प्रतिगामी कदम विरूद्ध सडकमा आउनुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय बिभिन्न राजनीतिक दल, हाम्रो पार्टी सदस्य समर्थक शुभेच्छुक सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।

विधायकी मनसाय, संविधानको अक्षर र भावनको सही ब्याख्या गर्ने न्यायालय, संबैधानिक ईजलासका सम्माननीय प्रधानन्यायाधीशसहित माननीय न्यायधीशज्यूहरू प्रति हार्दिक धन्यवाद । हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्वान वरिष्ठ कानून व्यवसायी र कानून व्यवसायीक मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । समग्रमा यो जनताको जित हो। कानुनी राज्य र लोकतन्त्रको जित हो। सबैमा हार्दिक बधाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।