‘वलिदान’ गर्ने पालो कसको ?



शारदाप्रसाद त्रिताल ।
देशमा फेरि पनि ’वलिदान’ को कुरा उठ्न थालेको छ । लोकतन्त्र र सुशासनको लागि देशका हजारौं नागरिकले वलिदान दिइसकेका
छन् ।

विगत ३० वर्षको राजनीतिक गतिविधि र शासन सञ्चालनको स्तरलाई सूक्ष्मरुपले विश्लेषण गर्दा देशमा मूल्यमा आधारित लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण र सुशासनको प्रत्याभूतिको लागिः

अबको पालोमा देहायको योग्यता हासिल गरेका व्यक्तित्वहरुले राजनीतिबाट अलग भई ’वलिदान’ गर्नुपर्ने देखिन आयो–
१. प्रधानमन्त्री भइसकेका व्यक्तिहरु
.उपप्रधानमन्त्री भइसकेका व्यक्तिहरु
३. एकै पटक लगातार एकवर्ष मन्त्री भइसकेका वा पटकपटक गरी दुई वर्ष मन्त्री (क्याबिनेट स्तरको राज्यमन्त्री समेत) भइसकेका व्यक्तिहरु
४. दलको पूरा एक कार्यकाल अध्यक्ष वा सभापति भइसकेका व्यक्तिहरु
५. सभामुख भइसकेका व्यक्तिहरु
देशभक्त युवाहरु, आफूलाई गुटगत नेतृत्वको दासत्वबाट मुक्त गराउन यस किसिमको अभियानलाई अघि बढाउन तयार हुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित