‘वलिदान’ गर्ने पालो कसको ?



शारदाप्रसाद त्रिताल ।
देशमा फेरि पनि ’वलिदान’ को कुरा उठ्न थालेको छ । लोकतन्त्र र सुशासनको लागि देशका हजारौं नागरिकले वलिदान दिइसकेका
छन् ।

विगत ३० वर्षको राजनीतिक गतिविधि र शासन सञ्चालनको स्तरलाई सूक्ष्मरुपले विश्लेषण गर्दा देशमा मूल्यमा आधारित लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण र सुशासनको प्रत्याभूतिको लागिः

अबको पालोमा देहायको योग्यता हासिल गरेका व्यक्तित्वहरुले राजनीतिबाट अलग भई ’वलिदान’ गर्नुपर्ने देखिन आयो–
१. प्रधानमन्त्री भइसकेका व्यक्तिहरु
.उपप्रधानमन्त्री भइसकेका व्यक्तिहरु
३. एकै पटक लगातार एकवर्ष मन्त्री भइसकेका वा पटकपटक गरी दुई वर्ष मन्त्री (क्याबिनेट स्तरको राज्यमन्त्री समेत) भइसकेका व्यक्तिहरु
४. दलको पूरा एक कार्यकाल अध्यक्ष वा सभापति भइसकेका व्यक्तिहरु
५. सभामुख भइसकेका व्यक्तिहरु
देशभक्त युवाहरु, आफूलाई गुटगत नेतृत्वको दासत्वबाट मुक्त गराउन यस किसिमको अभियानलाई अघि बढाउन तयार हुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेश आइटीको क्षेत्रमा काम गर्नेहरुलाई खुसीको खबरः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी लगानी भित्रिने बताएका छन्

मध्यरातमा आएका कुनै पनि अध्यादेशले समस्याको व्यवहारिक समाधान दिने छैनन्

सुमना श्रेष्ठ । दुई तिहाइको सरकार आफ्नै, कर्मचारी सङ्गठनहरू आफ्नै, डेलिभरी दिन नसक्ने

राष्ट्रपतिको उपस्थितिमा सिंहदरबारको मूलगेट अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती, तस्बिरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

काठमाडौँ । आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल