यस्तो बेलामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई हौसला दिनुहोस्



तारा अर्याल ।

देश मा Covid -19 को संक्रमण पश्चात जब बिहान उठेर आफ्नो क्लिनिक जानु छ भन्ने सम्झन्छु लाग्छ , विश्वयुद्ध को लागि जाँदै छु तर न आफू सँग विश्वयुद्ध जित्ने हतियार छ न म आफैं भर परिरहेको नेपाल सरकार सँग ???
सेवा को नाम छ तर आफ्नो दैनिकी जो धकेल्नुछ ।

जब घर मा फर्किन्छु युद्द अन्त्य भएको होइन स्थगित मात्र त्यही महसूस हुन्छ । हरेक व्यक्ति , तपाईं, म जो कोही यो रोगको समस्या को जोखिम मा छौ , अरु कसैमा संका देखियो मक्ख हुनुछैन, सम्झिनुहोस् त्यो तपाईं को समस्या हो ।

एक जना व्यक्ति ले निम्त्याएको यो समस्या हरेक एकजना आफ्नो ठाउँ बाट आफूले सक्ने सहयोग गर्नुहोस् , समस्या समाधान हुन्छ।
Covid-19 को अन्त्य गर्न एक को धेरै महत्त्व छ त्यो एक तपाईं हो।

समस्या सबैको एउटै हो,आफू सुरक्षित रहनुहोस् अरुलाई सुरक्षित रहन सहयोग गर्नुहोस्, सम्पूर्ण स्वास्थ्यकर्मीलाई हौसला दिनुहोस् , जोखिम नमोल्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड भ्याक्सिनको अनुभव

नारायण गाउँले । हिजो साँझ पहिलो डोज लगाइयो ! पाखुरा दुःखेर एक रात

एकीकरण जरूरी थियो भने एकीकरणको पहिलो इँट्टा राख्नेलाई सम्मान गरौँ

नारायण गाउँले । आफ्नो जन्म ‘योजनाबद्ध प्रयास’ थियो या थिएन भनेर हामी आमाबुबालाई

अवचेतन मनको अपार शक्ति

मनोजराज रेग्मी। कुनै देशको सेनाको सेनापति युद्धमा शत्रुद्वारा हारेर निराश भएर घर फर्केको

शासन व्यवस्थामा आएको ज्वरो निको पार्न कसले गर्ने प्रयत्न ?

भीम उपाध्याय । काखको बच्चा एक्कासी कडा ज्वरो आएर बिरामी पर्दा निरक्षर अनपढ