महामारीको कारण उदाएको अमेरिका, महामारीकै कारण सकिने सम्भावना



भरत दाहाल ।

अनुमान गर्नुहोस् कि एउटा आकस्मिक विपत्तिमा आफ्नै गठबन्धनबाट साथ नपाउने गरी यति घिनलाग्दो राजनीतिक स्तरमा ओर्लिन सक्ने अमेरीकी सत्ताले नेपालमा एमसिसि ल्याएर चीनका विरुद्धमा के गर्न खोजेको होला ? अमेरीका भन्दा पनि MCC लाई जसरी पनि ल्याउनु पर्छ भन्ने यहाँका कोरोनाहरु कति खतरनाक छन् ? संभवतः छिटै अमेरीकी साम्राज्य सदाका लागि डुब्दैछ। यो त्यसका गठबन्धन सदस्यहरुका लागि पनि थेग्न नसकिने बोझ भैसकेको छ। अर्काको डाह र ईर्ष्याले त्यसले कसैलाई पनि नपच्ने खालका कृयाकलापहरु गर्न लागेको छ।

अमेरीकाको शक्तिका रुपमा उदयको कथा पनि महामारीसंगै जोडिएको छ। सन् १७९३ देखि १७९८ सम्म अमेरीका र क्यारेबियन क्षेत्रमा फैलिएको जण्डिसको महामारीसंग पराजित भएर फ्रान्सले क्यारेबियन क्षेत्र अमेरीकालाई बेचेर त्यहाँबाट भोगेको थियो। यही घटनाले अमेरीकाको उदय गरायो। अहिले कोरोना भाइरसको नियन्त्रणमा सामुहिक रुपमा लाग्न छाडेर अमेरीकाले यसलाई चीन विरोधि राजनीतिक मुद्दा बनाउन जुन प्रयास गरिरहेको छ, यो घटना त्यसका लागि विश्वबाटै अलगाउ र पतनको निमित्त कारण बन्न सक्ने संभावना प्रबल बन्दै जान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भविष्यको हिन्दू

डा. गोविन्दशरण उपाध्याय । सन् १८०० सम्म विश्वमा स्थानीय धर्म–संस्कार मान्नेहरूको सङ्ख्या सबैभन्दा

उदारतावादको छल

डा. गोविन्दशरण उपाध्याय । आजभोलि उदारताको माग ती समूहहरूले गरिरहेका छन्, जसको जन्म,

देउवाजी, पौडेलजी, सिटौलाजी, खाँणजी आदि-आदि जीहरू मात्रै हो काङ्ग्रेस भनेको ?

केशवप्रसाद भट्टराई । (त्यस्तो गठबन्धन बनाएर चुनाव लड्न जानुभयो भने के नेपालका सवै

सत्यतत्थ्य मात्र लेखौं

डा. गोविन्दशरण उपाध्याय । तत्कालीन बृटिश राजदूतले “नेपालीले धर्म परिवर्तन गर्न पाउनु पर्छ“