रातारात उदाएका भूइँफुट्टा व्यापारी, व्यापारिक समूह र विचौलियाबाट सबै नेताहरु टाढै बस्नुपर्छ



विष्णु रिजाल ।

मल आयातको ठेक्का पाउनेमध्येका एकजनालाई ठेकेदारभन्दा नेकपाका अध्यक्ष प्रचण्डका घरबेटीका रुपमा चित्रित गरिँदै आएकोमा अहिले उनैमाथि नेकपाका नेताले सम्हालेको कृषि मन्त्रालयले कठोर कारवाही गरेको कुरा विशेष उल्लेखनीय छ ।

अध्यक्ष प्रचण्डकै घरभेटी भएका कारण ठेक्का पाएको भए त अहिले आफ्नै सरकार हुँदा उनलाई बचाउनुपर्ने होइन र ? कसैको घरमा बस्नु र त्यस घरको मालिकले आफ्नो व्यवसाय गर्नुलाई अभिन्न अंग जस्तो गरी प्रचार गर्न मिल्दैन । शारदा अधिकारीको घरमा प्रचण्ड परिवार बस्न थालेपछि मात्रै उनले ठेक्कापट्टा थालेका पनि होइनन् ।

र, महत्वपूर्ण कुरा यसरी बारम्बार विवाद हुन थालेपछि अध्यक्ष प्रचण्डले आफू घर सर्ने तरखरमा रहेको सार्वजनिक गरिसक्नुभएको छ । आर्थिक कारोबार, विवादित व्यवसाय र रातारात उदाएका भूइँफुट्टा व्यापारी, व्यापारिक समूह र विचौलियाबाट सबै नेताहरु टाढै बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार