‘जनतासँग संसद्मा पठाऊ भनेर भोट माग्ने अनि संसद्तिर मुख नफर्काउने भन्ने हुन्छ ?’



एक पटक मदन भण्डारीलाई ‘तपाईंहरु त संसद्मुखी हुनुभयो नि ?’ भनेर सोधिँदा उहाँले उत्तर दिनुभएको थियो, ‘हो, हाम्रो मुख संसद्तिरै फर्किएको छ । जनतासँग संसद्मा पठाऊ भनेर भोट माग्ने अनि संसद्तिर मुख नफर्काउने भन्ने हुन्छ ?’

मदन भण्डारीको यही हिम्मत, दूरदर्शिता र दृष्टिकोणले रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई नेपालमा लोकप्रिय बनाएको थियो । जननेता भण्डारीले साहसका साथ अघि सारेका प्रस्थापनाभन्दा नेपालको कम्युनिस्ट आन्दोलन अन्त जान सक्दैन भन्ने पुष्टि पार्टी एकताबाट पनि छ ।

जनताको बहुदलीय जनवादका नाममा मदनले सूत्रीकरण गरेका विशेषताहरु नै आजको कम्युनिस्ट पार्टी र आन्दोलनको मूल बाटो हो । जनताका बीचमा जाने, विश्वास प्राप्त गर्ने र आमूल परिवर्तनका लागि सरकारमा गएर काम गर्ने कुरामा हामी जति खरो उत्रिन सक्छौँ, त्यति नै मदनप्रति न्याय हुन्छ ।

विष्णु रिजाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी