लिपुलेक र नेकपा



शारदाप्रसाद त्रिताल ।

नेकपा अढाइ वर्षदेखि एकलौटी रुपमा सत्तामा छ । २०६४ सालपछि कुनै न कुनै रुपमा अहिलेका नेकपाका नेताहरु सरकारको नेतृत्व गरेका वा सरकारमा बरिष्ठ पदमा रहेका व्यक्तित्व नै हुनुहुन्छ ।

ल विगतका सरकारले ध्यान दिएनन् अरे । अहिले नेकपाका बरिष्ठ नेता एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री केही महिना अगाडि हेलिकोप्टरमा सो क्षेत्रको निरीक्षण गरेर आएको भन्ने खबर सुनेको हो ।

त्यतिवेला सडक बन्न शुरु भएकै हुनु पर्छ । त्यसरी बन्दै गरेको सडक निरीक्षणमा नदेखिएको हो वा देखेर पनि जानकारी नगराइएको हो थाहा
भएन ।

राज्य संयन्त्रका विभिन्न अंगले पनि जानकारी गराएकै हुनुपर्छ । अहिले मिडियामा आएपछि सत्तारुढ दल नेकपाले बक्तव्य निकालेर विरोध जनाउनु गज्जव छ । जनतालाई वेकूप बनाएको हो कि आफू वेकूप बनेको हो बुझी नसक्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनमोहन सिंह आर्थिक सुधारक र विश्वका एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव

डा. बाबुराम भट्टराई । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको दुःखद निधनमा नेपालले एक

पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा