ललितानिवास जग्गा प्रकरण के हो ?



रामशरण बजगाईं ।

करिव तीन दशकअघि तत्कालीन कांग्रेस सरकारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा सुवर्ण शमशेरको परिवारलाई दिने निर्णय ।
वर्तमान सरकारले सरकारी जग्गा हिनामिना भएको आशंका गर्दै खोजीका लागि त्रिताल आयोग गठन गरी छानविन ।
छानविन प्रतिबेदन बुझेपछि ११३ रोपनी जग्गा रोक्का ।

दशकौंदेखि ब्यक्तिका नाममा लगिएको सरकारी जग्गा सरकारले रोक्का गरेपछि त्यत्रो समय मौन रहेका सञ्चार माध्यमहरुले पनि बालुवाटारको जग्गा अहिलेको सरकारले नै ब्यक्तिको बनाएको अर्थ लाग्नेगरी सम्प्रेषण । जग्गा ब्यक्तिको बनाउने पक्षलाई छोप्दै छैठौं क्रेताका रुपमा ८ आना किन्ने विष्णु पौडेलका छोरालाई मुख्य दोषी झैं देखाउने प्रयास ।

सरकारद्वारा उक्त प्रकरण छानविनका लागि अख्तियार र सिआइबीलाई जिम्मा । अख्तियारद्वारा छानबिन गरेपछि सरकारी जग्गा ब्यक्तिको बनाउने कार्यमा संलग्न तत्कालीन मन्त्री विजय गच्छदार सहित ११० जना बिरुद्ध ९ अर्व ८ करोडको बिगो दावी सहित मुद्दा दायर ।
ब्यक्तिको नाममा आइसकेपछि अनेकौंपटकको किनबेचमा क्रेता बनेकालाई जग्गा जफतको सजाय दावी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी