राजेश हमालले किन भेटे प्रचण्डलाई ?


काठमाडौं । अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । शुक्रवार बिहान उनले प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको संगीतकार चेतन सापकोटाले जानकारी दिएका छन् ।