काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेकोमा आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन या सहन आफू तयार रहेको तर जेल पठाउने कुरामा असहमति जनाएका छन् ।


प्रतिक्रिया