जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाईमा सञ्चालन भइरहेको “सफा हिमाल अभियान २०२२” अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाईमा खटिएका टोलीहरु सम्बन्धित वेश क्याम्प तर्फ प्रस्थान गरेका छन् ।
फोटोः नेपाली सेना


प्रतिक्रिया