प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा झडप भएको छ । प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यका अनुसार मस्जिद परिसरमा झडपमा भएको हो । झडपमा परी सात जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया