मध्यपुर थिमिमा हरेक वर्ष वैशाख १ गते बिहान करिब ३ बजे बिस्काः जात्रा अन्तर्गत बालकुमारीको जात्रा गरिँदै गुठीयार तथा स्थानीय बासिन्दा । बालकुमारी प्रमुख जात्रा चान्हसिया जात्रको रूपमा प्रख्यात रहेको छ । जात्रा लायकूबाट दथुटोल र मरूटोल हुँदै बालकुमारी मन्दिरसम्म हुने गरिन्छ ।
तस्वीरः रत्न श्रेष्ठ/रासस




प्रतिक्रिया