कांग्रेसको घोषणापत्र लेखन समितिमा आरजु देउवा पनि


काठमाडौं । नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ विस्तार गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा गठन भएको समितिमा २७ जना सदस्य मनोनयन गरेका हुन् ।