उत्तर कोरियाले बिहीबार फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो शृङ्खला हो।
उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको संयुक्त सेना प्रमुखले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया