संयुक्त राज्य अमेरिकाले युक्रेनलाई सयौं स्टिङर मिसाइलहरू प्रदान गरेको छ । एन बि सी न्यूजका अनुसार रुससँग लड्न अमेरिकाले मिसाइल पठाएको हो । यसमा जेभलिन एन्टी–ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ।

OUR TEAM
प्रतिक्रिया