नेपाल प्रहरीका ३४ एसपीको सरुवा(सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक(एसपी) सरुवा भएको छ । प्रहरी महानिरीक्षकको आइतबारको निर्णय अनुसार ३४ एसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।