काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा तीन वटा अध्यादेश जारी गरेकी छन् । शनिबार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । आज सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय व्यय विवरण सार्वजनिक गर्दैछ।


प्रतिक्रिया