काठमाडौं । प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई पाँच दलीय गठबन्धनले असंवैधानिक कदम भएको ठहर गर्दै त्यसको कानुनीरुपमा प्रतिवाद गर्ने भएको छ ।
शनिबार संसद भवनमा बसेको गठबन्धनको संयुक्त बैठकले सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको हो ।


प्रतिक्रिया