बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गानारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति भएपछि पाण्डेले राजीनामा दिएको बताइएको छ ।

OUR TEAM
प्रतिक्रिया