यस्ता छन् मन्त्रिपरिषद बैठकका २८ निर्णय


काठमाडौं । मन्त्रिपरिषदको फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेको बैठकले विभिन्न निर्णय गरेको छ । आइतबार संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी चार वटा मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् बैठकका निर्णय