मनाङलाई केन्द्र बनाएर ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प


काठमाडौं । मनाङको नारलाई केन्द्रविन्दु बनाएर मंगलबार राति भूकम्प गएको छ । राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको हो ।