यस्तो छ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तो छ अध्यादेश