काठमाडौं । गृह मन्त्रालयले दशैंमा भोजभतेर नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आम नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारी बढिरहेको अवस्थामा पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

OUR TEAM
प्रतिक्रिया