काठमाडौं । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाले सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसक्ने बताएका छन् । निजी प्रयोगशाला सञ्चालकहरूले आइतबारसंयुक्त विज्ञप्ति जारी गरी कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने निर्णय गरेको जानकारी गराएका हुन् ।

OUR TEAM
प्रतिक्रिया