गण्डकीका चार जिल्लामा गरी थप ३३ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की, गोरखा र नवलपरासीमा गरी थप ३३ जनामा संक्रमण पुष्टि भएको हो ।