काभ्रेको तीनधारे झरना, हेर्नुस् फोटोमा


काभ्रे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ काफलडाँडामा रहेको तीनधारे झरना । काभ्रेको धुलिखेलदेखि काभ्रेभञ्ज्याङ, दाप्चा हुँदै काफलडाँडा पुगिन्छ ।

फोटोः अर्पण उत्कर्षको फेसबुकबाट