कैलालीमा थप १३ जनामा कोरोना संक्रमण


काठमाडौं । कैलालीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।