सुदूरपश्चिम प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कैलाली, कञ्चनपुर र डडेल्धुरामा गरी आइतबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।